नेपाल मोबाइल बितरक संघको केन्द्रीय उपाध्यक्षमा साह

काठमाण्डौ–नेपाल मोबाइल बितरक संघको केन्द्रीय उपाध्यक्षमा साहेबलाल साह निर्बिरोध चयन भएका छन् ।
गत बुधबार ईन्द्रेणी फुड ल्याण्ड नया बनेश्वर काठमाडौंमा सम्पन्न भएको नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमितिले केन्द्रीय उपाध्यक्षमा साहेबलाल साह लाई निर्बिरोध चयन गरेकोे हो । त्यस्तै कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शिवराज पहाडी , महासचिवमा रघु त्रिपाठी, सचिवमा बाल नरसिंह कुवर, कोषाध्यक्ष अर्जुन धौबडेल र सह–कोषध्यक्ष प्रणव तोडी निर्बिरोध चयन भएका थिए ।
महाधिवेशनको बन्दसत्रले पुरानो कार्यसमितिमा केही हेरफेर गर्दैै नया कार्यसमिति चयन गरेको हो । पा“च वर्षअघि गठन भएको संस्थाको नया कार्यसमितको कार्यकाल बिधानतरु आगामी दुइ वर्षको हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles