राईस मिलको जग्गा बिक्री गर्न चलखेल

गौर । गौरस्थित राईस मिलको जग्गा बिक्री गर्ने चलखेल सुरु भएको छ । रौतहट कृकेट संघले ४ बिगाहा जमिन र केहि लाख रकम लिएर राईस मिलको जग्गा छाडने सहमती गरेको समाचार श्रोतले जनाएको छ । एतिहासीक राईस मिलको जग्गा क्रीकेट संघ र भुमाफियाको मिलेमतोमा जग्गा बिक्री गर्न चलखेल भएको समाचार श्रोतको दाबि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles