मधेसबादी दल त्याग गरेर सयौंको संख्यामा नेपाली काङ्ग्रेस प्रबेश

गरुडा । गरुडा नगरपालिका वडा नम्बर ९ रघुनाथपुरमा मधेसबादी दल परित्याग गरी सयौंको संख्यामा नेपाली काङ्ग्रेस प्रबेश गरेका छन । पूर्व गा.बि.स. अध्यक्ष हरिनारायण सहनी र सोही निर्बाचित वडा अध्यक्ष राजेश सहनी सहित सयौं नेता कार्यकर्ता काङ्ग्रेस पार्टी प्रबेश गरेका हुन । नव प्रबेसीहरुलाई नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, मधेस प्रदेश सभापति कृष्ण यादव, जिल्ला सभापति सुनिल कुमार यादव माननीय देब प्रसाद तिमल्सिना,बृन्दावन नपाका मेयर रामस्नेही राय यादव लागायत नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles