राष्ट्रिय भूमि आयोग रौतहटको सदस्यमा बराल नियुक्त

चन्द्रपुर कांग्रेस नेतृ लक्ष्मी बराल राष्ट्रिय भुमि आयोग रौतहटको सदस्यमा नियुक्त भएकि छिन । उनलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साउन १९ गते बसेको बैठकको निर्णय अनुसार नियुक्त गरिएको हो ।
राष्ट्रिय भूमि आयोग गठन (संसोधन सहित) आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (घ)बमोजिम आयोगको जिल्ला समितिको सदस्य पदमा नियुक्त गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles