बागमति नदीमा हराएका बालकको शब बरामद

रौतहट । बागमती नदीमा नुहाउने क्रममा हिजो बेपत्ता भएका बालकको शब १८ घन्टापछी भेटिएको छ । जिल्लाको गढीमाई नगरपालिका वडा नं.– ३ लक्ष्मीपुरका १० वर्षीय  सफर कवाडी बागमति नदीमा नुहाउने क्रममा हिजो सोमबार बेपत्ता भएका थिए ।
उनको शव आज बिहान साढे ३ किलोमिटर पर बागमति नदी किनारमा फेला परेको शसस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर,रौतहटले जनाएको छ । उनिसङै नुहाउन गएका अन्य दुई बालकको हिजो जिवितै उद्दार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles