बाराको छेटौ स्थानीय तहको रुपमा खुल्ला दिशा मुक्त क्षेत्रको घोषणा

बारा १० भदौ । बाराको करैयामाई गाउपालिका बाराको छेटौ स्थानीय तह को रुपमा खुल्ला दिशा मुक्त क्षेत्रको घोषणा भएको छ ।

गाउँपालिका स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा मा भै रहेको कार्यक्रम मा गाउँपालिकाको यश अघि रहेको वडा नम्बर ७ सहित गाउँ पालिकालाई नै पुर्ण दिशा मुक्त क्षेत्र घोषण गरिएको हो ।

करैयामाई गाउँपालिका अध्यक्ष भुनेश्वर धामिको सभापतित्व तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य माननीय राम सहाय प्रसाद यादव को प्रमुख आतिथ्यतामा कार्यक्रम भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles