हरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागी भर्ना खुल्यो

गौर १३ भदौ । नेपाल प्रहरी को संगठनमा प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागी भर्ना खुलेको छ ।

खुल्ला प्रतियोगीताद्धारा समाबेसी प्रावधान अनुसार पदपूर्ति गर्न मिति भदौ ६ गते विज्ञापन प्रकाशित भएको हो ।

फारम भर्ने मिती भदौ ९ गते देखी असोज १३ गते सम्म रहेको र ईच्छुक उम्मेदवारहरुलाई म्याद भित्रै आवश्यक कागजात सहित जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा सम्पर्क राख्न अनुरोध गरीएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg