काठमाण्डौ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन बढएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले हबाई उडान बैशाख १८ गतेसम्म प्रतिबन्द लगाउने निर्णय गरेको छ ।
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg







