गरुडा ।जारी माध्यमिक शिक्षा परिषद (एसईई) परिक्षामा अमर्यादित काम गर्ने ३ जना पक्राउ परेका छ्न ।  गरुडा नगरपालिका- ४ गरुडा बजारबाट परीक्षाका विभिन्न विद्यालयमा परीक्षा दिईरहेका विभिन्न विद्यार्थीहरुलाई  व्हाटसएप ग्रुपमा जोडी परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याएर   त्यसको उत्तर...
गौर । रौतहटमा आफैले चलाएको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । गढिमाई नगरपालिका-७ स्थित धरमपुर धनाडी सडकखण्डमा नहरको बाटोमा धनाडीबाट धरमपुर तर्फ जादैं गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिदा ट्रयाक्टर चालक...
रौतहट । नेपाल-भारत सिमा हुँदै अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका ब्रोइलर कुखुरा लोड भएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय ब्रोइलर कुखुराका अबैध कारोबारबाट नेपाली व्यवसायी मर्कामा पर्दै गएपछि रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा...
गौर ।  निर्वाचनमा हार बेहोर्नुपरेपछी आम जनता पार्टीका अध्यक्षले पत्रकारलाई गाली बेइज्जत गर्न आफ्ना सेना परिचालन गरेका छन ।  प्रभु साह नेतृत्वको आम जनता पार्टीले हार स्वीकार नगरेर रौतहटमा आफ्ना हजारे रुपैयाँका कार्यकर्तालाई सामाजीक संजालमा जथाभावी लेख्न लगाउने देखि धम्कि...
रौतहट । बारा सङ जोडिएको नेपाल–भारत सीमामा अवैध गतिविधिविरुद्ध सुरक्षाकर्मीले कडाइ बढाउँदा मदिरा र गोरु तस्करीका दुई अलग–अलग प्रयास असफल बनाइएका छन्। दुवै घटनामा गरी दुई जनालाई पक्राउ गरिएको छ भने ठूलो परिमाणमा मदिरा र दुई वटा गोरु बरामद...
गरुडा । लुम्बिनी विकास बैँक लिमिटेड गरुडा शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिका स्थित श्री नमुना माध्यमिक विद्यालय मा अध्ययनरत करिव २ हजार छात्र छात्रा मध्ये करिब १२ सय छात्राहरुको स्वस्थ्यलाइ ध्यानमा राखी सेनिटरी प्याड...
गौर । पूर्वाधार विकास कार्यालय गौरमा वर्षौंदेखि कार्यरत इन्जिनियर रामबाबु साहको सरुवा निर्वाचन अगावै भएको हुँदा समेत उनले कार्यालय छाडेका छैनन । गत पुस महिनाको २८ गते मधेस प्रदेश सरकारले उनको सरुवा गरेको थियो तर,उनी अहिले सम्म सोही कार्यालयमै बसिरहेका...
रौतहट ।  जिल्ला ट्राफिक कार्यालय र यातायात ब्यवस्थापन कार्यालय गौरको टोलिले सवारी साधनको यान्त्रिक चेकजाच सुरु गरेको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय, चन्द्रनिगाहपुर रौतहट र यातायात व्यवस्था कार्यालय गौर, रौतहटको संयुक्त आयोजनामा ट्राफिक कार्यालयका प्रमुख,प्रहरी निरीक्षक राजेन्द्र...
रौतहट । नेपाल–भारत सीमा क्षेत्र हुँदै तस्करी गरेर भारततर्फ लैजाँदै गरिएको आशंकामा ठूलो परिमाणमा गाँजा भारतीय सुरक्षाकर्मीले बरामद गरेका छन्।प्राप्त जानकारीअनुसार, भारतीय सशस्त्र सीमा बल (एसएसबी) को ७१ बटालियन अन्तर्गत बी कम्पनी महुआवा र स्थानीय महुआवा प्रहरीको संयुक्त टोलीले...
रौतहट,५ चैत । चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको अबैध नदीजन्य पदार्थको उत्खननमा सशस्त्र प्रहरीले कार्वाही गरेको छ । बिहिबार बिहानै ८ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको जानकारी दिएको छ। बिहीबार बिहानै खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्र्याक्टरहरू नियन्त्रणमा...