बुधवार रातिबाट जेष्ठ ५ गते सम्म रौतहटका उतरी नपाहरु निषेधाज्ञा गर्ने निर्णय

बुधवार रातिबाट जेष्ठ ५ गते सम्म रौतहटका उतरी नपाहरु निषेधाज्ञा गर्ने निर्णय
रौतहट ३१ बैसाख
रौतहटको उत्तरी भेगका नगरपालिकाहरुमा लकडाउनलार्र्इ कडा पार्ने निर्णय भएको छ ।
जिल्लाको चन्द्रपुर, गढीमाइ, बृन्दाबन, गुजरानगरपालिकामा औषधी पसल, पेट्रोल पम्प,दमकल मात्रै संचालन गर्न दिने निर्णय भएको छ ।
उधोग, सरकारी कार्यालय, बैक, बितिय सस्था , सवै सेवा प्रदायक कार्यालयहरु , निजी तथा भाडाका सवारी साधन, बिकास निमार्णका कामलाइ पुर्णरुपमा रोक लगाउने निर्णय गरीएको छ ।

बैसाख ३१ गते राति १२ बजे देखी जेष्ठ ५ गते राति १२ बजे सम्मका लागी यस्तो निर्णय भएको हो ।
अन्य जिल्ला बाट आएका सवारी साधनलाइ रोक्न नदिइ गन्तव्य जिल्लामा पठाउने र सक्रमित रहेका जिल्ला बाट आएको सवारी साधन लाइ फिर्ता पठाउने समेत निर्णय भएको बैठकमा सहभागी नेकपा रौतहटका इन्चार्ज युवराज भट्टराई समिरले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles