चन्द्रपुर । चन्द्रपुरका सक्रिय पत्रकारहरुको निशुल्क स्वास्थजाँच गरिएको छ । चन्द्रपुर स्थित चन्द्रपुर हस्पिटल प्रालीको आयोजनामा पत्रकारहरुको निशुल्क स्वास्थ जाँच गरिएको चन्द्रपुर हस्पिटल प्रालिका डा.सुभाष चौधरीले जानकारी दिनुभयो । स्वास्थ जाचमा रगत,छातीको एक्सरे,रक्तचाप र इसिजी गरिएको डा.चौधरीले जानकारी दिनुभयो । स्वास्थ जाचमा चन्द्रपुरका दर्जन बढी पत्रकारहरुको स्वास्थ जाँच गरिएको उहाँले जानकारी दिनुभयो ।


