नेबिसंघद्वारा रौतहटमा बिरोध प्रदर्शन

चन्द्रपुर । नेपाल बिद्यार्थी संघ रौतहटले बिरोध प्रदर्शन गरेको छ । केपि ओलि राजिनामा दे,बहुल राज्य चाहिदैन, राजेन्द्र महतो राजिनामा दे,संसद विघटन फिर्ता गर,कोभिड खोपको तत्काल ब्यवस्था गर,रास्ट्रपतिको असम्बैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज,भ्रष्ट सरकार राजिनामा दे जस्ता नारा लेखिएको प्ले कार्ड सहित चन्द्रपुरमा प्रदर्शन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles