प्रदेश २ कै उत्कृष्ट सिडियो यादव

गौर–बर्षभरिको कार्यलाई मूल्यांकन गर्दा कार्य सम्पादनमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव प्रदेश २ को पहिलो स्थानमा गरेका छन् ।
गृह मन्त्रालयले देशभरिका प्रमुख जिल्ला अधिकारीहरुले बर्षभरि गरेको कार्यहरुलाई मुल्याङकन गर्दा रौतहटका प्रमुख जिल्ला अधिकारी यादव प्रदेश २ को पहिलो र देशैभरिमा १९ औ स्थानमा पर्न सफल भएको गृह मन्त्रालयले जनाएको छ ।
रौतहटमा भएका विभिन्न किसिमका घटनाहरुलाई न्युनिकरण र उचित सुरक्षा प्रदान गर्न यादवले खेलेको भुमिका र उनको योजनाहरुले आम नागरिकहरुले समेत सबल अधिकारीको रुपमा चिनिदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles