नेपाली कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका फेरबदल

गौर । नेपाली कांग्रेस १४ औं महाधिवेशनको कार्यतालिका फेरबदल भएको छ ।
शुक्रबार केन्द्रवाट निर्वाचन कार्यतालिकामा फेरबदल भएको हो ।
कृयाशिल विवाद रहेका २१ जिल्लामा असोज ५ गते अधिबेशन हुने भएको छ भने पालिकामा असोज ९ गते,प्रदेश क्षेत्रमा असोज ११ गते,संघीय क्षेत्रमा असोज १३ गते र जिल्लाको असोज १६ गते
अधिबेशन हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles