प्रिमेश शिवाकोटी
चन्द्रपुरमा विज्ञान विषयको प्रश्नपत्र परिक्षा अगाबै बाहिरियो,परिक्षा रद्ध गर्ने तयारी
चन्द्रपुर। चन्द्रपुर नगरपालिकाले आफ्ना नगरभित्रका विद्यालयका बिद्यार्र्थीका लागि तयार पारेको प्रश्नपत्र बाहिरिएको छ । आज बुधबारको विज्ञान विषयको परिक्षाका लागि तयार पारिएको...
समाजसेवी चौधरीद्धारा मास्क बितरण
चन्द्रपुर,३ चैत । रौतहटको चन्द्रपुर नगरपालिका ६ मा रहेको २ वटा विद्यालयमा ३ सय थान मास्क बितरण गरिएको छ । विश्वव्यापी माहामारीको...
हतियार सहित रौतहटमा एक जना पक्राउ
गौर। रौतहतमा हतियार सहित एक जना पक्राउ परेका छन् । जिल्लाको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्लालाई हतियार सहित...
चन्द्रपुर ७ नम्बर वडा कार्यालयको भवन शिलान्यास
चन्द्रपुर /चन्द्रपुर नगरपालिका ७ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । चन्द्रपुर ७ का वडाध्यक्ष बिष्णुप्रसाद उप्रेतीले शुक्रबार पुजा गरेर वडा कायालय भवनको...
समुन्नत समाज निर्माण गर्न महिला अधिकार सम्पन्न हुनैपर्छःमुख्यमन्त्री राउत
मौलापुर/ रौतहटको मौलापुर नगरपालिका ३ पतौरामा मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमको उद्धाटनमा आउनुभएका प्रदेश नं. २ का मुख्य मन्त्री लालवावु राउतले महिलालाई आर्थिक...
सभ्यता,बिनयशिलता,प्रागिगता र आत्मीय स्वच्छता नेपालको सांस्कृतिक धरोहरःराष्ट्रपति भण्डारी
मौलापुर । राष्ट्रपति बिद्यादेबी भण्डारीले सभ्यता,बिनयशिलता,प्रागिगता र आत्मीय स्वच्छता नेपालको सांस्कृतिक धरोहरहरु भएको बताउनुभएको छ । रौतहटको मौलापुर नगरपालिका ३ पतौरामा मधानी...
तस्करलाई नियन्त्रणमा लिन हवाई फायर
गौर। रौतहट प्रहरीले गएराती तस्करलाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेर एक भारतीय तस्करलाई नियन्त्रणमा लिएको जनाएको छ...
सार्वजनिक नाला मासेर प्लटिङ
चन्द्रपुर। भू–माफियाहरुले सार्वजनिक कुलो प्लटिङ गरेको खुलासा भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजार टोलबाट दक्षिण तर्फ साविक घर जग्गा...
एक ट्राफिकको भागमा १२.५ किलोमिटर सडकःप्रदेश ट्राफिक प्रमुख महतो
चन्द्रपुर /प्रदेश २ ट्राफिक प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले मानवीय त्रुटी र लापरवाहीका कारण सडक दुर्घट्ना बढेको बताउनुभएको छ । रौतहटको चन्द्रपुरमा आईतबार...
सडक अतिक्रमण हटाउदै समुन्नत नगर बनाउछौैःमेयर चौधरी
चन्द्रपुर/चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले ट्राफिक व्यवस्थापनका लागी नगरपालिकाले गर्नुपर्ने सबै किसिमको सहयोग गर्ने तयार रहेको बताउनुभयो । रौतहटको चन्द्रपुरमा आईतबार सडक डिभिजनले आयोजना...







