प्रिमेश शिवाकोटी
चोरी गर्न स्कारपियो चढ्दै चोर
रौतहट,२७ साउन । रौतटहको चन्द्रपुर नगरपालिका ४ स्थित एक पसलमा चोरी गर्न आएका चोर पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गको चन्द्रपुर चोकमा...
सहकारीले जीवनस्तर उकास्ने काम गर्नुपर्छ/मेयर चौधरी
चन्द्रपुर,२६ साउन ।चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सहकारीको विकास भए गा“उ गा“उमा समृद्धि आउने बताउनुभएको छ । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको...
नवविकासको ११ औं साधारणसभा सम्पन्न
चन्द्रपुर,२६ साउन । नवविकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीको...
दुई वटा गाडीमा आगजनी
मकवानपुर १५ साउन । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।
विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको...
अज्ञात समूहबाट वडा कार्यालयमा आगजनी, अध्यक्षको घरमा ढुङ्गामुढा
रौतहट, १५ साउन । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को कार्यालयमा गए राति अज्ञात समूहले आगजनी गरेको छ ।
विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक...
आपुर्ति समितिले अनियमितता गरेको आरोप
चन्द्रपुर,१३ साउन । जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक बर्ष २०७५÷७६ मा बितरण गरेको काठमा अनियमितता भएको आरोप लागेको छ । समितिबाट काठ लैजान...
थुनुवा मृत्यु प्रकरणःचालक बचाउने खेलमा प्रहरी
चन्द्रपुर,१० साउन । गत असार १० मा रौतहटमा थुनुवा बोकेको भ्यान पल्टियो । दुई थुनुवा मरे । प्रहरीसहित १० जना मध्ये ८ जना...




