एजेन्सी। कोरोना भाईरससंग लड्न ३ मे सम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै १९ दिन लकडाउन थपएिको घोषणा गरेका हुन् । सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको बताउँदै...
२६ चैत जेनेभा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् ।
महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार...
चन्द्रपुर/भेलेंनटाइनको अवसर पारेर कतारमा नेपाली कलाकारहरुले बिभिन्न प्रस्तुती देखाउने भएका छन् । एसियन दोहोरी तथा गजल क्लवको आयोजनामा कतारको दोहामा रहेको चर्चित बेष्ट वेस्टर्न प्लस होटलमा नेपाली कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । ...
इरानका राष्ट्रपति हसन रुहानीले विदेशी सेनाले खाडीको सुरक्षामा चुनौती थपेको आरोप लगाएका छन् ।
अमेरिकाले साउदी अरबमा सेना पठाउने घोषणा गरेपछि इरानी राष्ट्रपतिले यस्तो आरोप लगाएका हुन् । तेहरानमा आयोजित कार्यक्रममा बोल्दै रुहानीले विदेशी सेनाले सधैं दुःख र पीडा...
काठमाण्डौ–इंगल्याण्डमा युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै ह्दयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहा“ उनको उपचार चलिरहेको छ ।
इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२...
काठमाण्डौ। इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित हुनुभएका उहाँको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले...
मुम्बई। इदको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सलमानको फिल्म भारतले पहिलो दिननै बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । विश्वकप क्रिकेटका कारण पहिलो दिनको कमाइ घट्ने अनुमान गरिएता पनि फिल्मले...
काठमाडौं – नेपालमा अब फेरि हिन्दी फिल्म बुधबार रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडांै जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो ।
चलचित्र विकास बोर्ड अध्यक्षमा...
१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
सलाहले खेलको दोस्रो...









