मुम्बई। इदको अवसरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सलमानको फिल्म भारतले पहिलो दिननै बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । विश्वकप क्रिकेटका कारण पहिलो दिनको कमाइ घट्ने अनुमान गरिएता पनि फिल्मले...
एजेन्सी
नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुगेका छन् ।
उनलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गरेका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष...
काठमाडौं । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छन् । अन्य यात्री र विमानचालकसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।
जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले...
काठमाडौं, १४ बैशाख । विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा परेका छन ।
संयुक्त राष्ट्र संघका एजेन्सी र विकास समूहहरूका अनुसार द्वन्द्वका कारण २८२ मिलियन मानिसहरू तीव्र भोकमरीबाट ग्रस्त भएका छन ।
उनीहरूका अनुसार विशेष गरी गाजा र सुडानमा २०२३ मा...
अमेरिका : अमेरिकाको भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ । घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेमा प्रहरी समेत छन् । भजिनिया बिच म्युनिसिपल सेन्टरको सरकारी भवनमा गोलीकाण्ड भएको हो ।
प्रहरीको जवाफी कारवाहीमा...
१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोलीबीच नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने...
१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
सलाहले खेलको दोस्रो...
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउदै...
मुम्बई। चलचित्र ‘दे दे प्यार दे’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि नायिका रकुलप्रित सिंह चर्चामा छिन् । विशेषगरि, उनको भूमिकालाई पनि दर्शकले रुचाएका छन् । उनी, साउथकी चलेकी नायिका हुन् भने बलिउडमा पनि उनको उपस्थिती बलियो हुँदैछ ।
तर, रकुलको...
म्यान्चेस्टर। इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको बिश्वकप क्रिकेटको हिजोको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको छ। ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले...







