दोलखा । नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि...
रौतहट । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ। ललितपुरस्थित बी.पी. स्मृति भवनमा रहेको पार्टीको केन्द्रीय कार्यालयबाट माघ २९ गते जारी गरिएको नियुक्ति पत्रमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।आसन्न प्रतिनिधि सभा...
जनकपुरधाम । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जनकपुरधाममा आज आयोजित चुनावीसभाबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
१० बुँदे प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल,...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।...
काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट सार्वजनिक हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बीपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिँदै उक्त कार्यक्रम जनकपुरबाट बुधबार फागुन ६ गते हुने बताए...
रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा काङ्रेस उम्मेदवार देव प्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मङलवार चन्द्रपुर ३ गैंडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टी नेता,कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउदै पार्टी प्रबेश गरेर नेपाली काङ्ग्रेस र उम्मेदवार तिमल्सिनाको...
चरीकोट । आगामी निर्वाचनको पूर्वसन्ध्यामा दोलखामा राजनीतिक सरगर्मी बढ्दै जाँदा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा दोलखा बिगु-२ का महेश्वर आचार्यको नेतृत्वमा एक समूह नेपाली कांग्रेसमा प्रवेश गरेको छ।
पार्टी प्रवेश गर्नेहरूलाई नेपाली...
रौतहट । फाल्गुन २१ गते नजिकिँदै जाँदा रौतहट क्षेत्र नम्बर ३ को राजनीतिक माहौल क्रमशः तातिँदै गएको छ। वर्षौंदेखि विकासका नाममा जनतालाई आश्वासन बाँड्दै आएको परम्परागत राजनीतिक प्रवृत्तिलाई चुनौती दिने स्वर यसपटक केही फरक ढंगले सुनिन थालेको छ। यसको...
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस भूमि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताएका छन्। उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई...
रौतहट,२१ पुस । नेकपा एमाले रौतहट जिल्ला कमिटीले ४ वटै क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । आईतवार बसेको जिल्ला कमिटीको बैठकले जिल्लाका चारैवटा क्षेत्रबाट उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।
यसअघि क्षेत्रीय समन्वय समितिले सिफारिस गरेको नाममा...















