नयाँदिल्ली, २७ चैत । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ ।
मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्। आफ्नो गिरफ्तारीसँगै केजरीवालले...
काठमाडौं, २७ चैत । आज प्रतिनिधिसभाको बैठक बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८०...
रौतहट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीति पार्टी संग गठबन्धन नगर्ने बताएकि छन्। काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र जनताले बुझेको भन्दै प्रतिक्रियाबादीहरुको चलखेलको जनताले मुल्यांकन गर्ने बताईन । उनले...
गरुडा ।नेपाल कलवार कल्याण महासघको केन्द्रिय कार्यालय काठमाडौंको नौं बार्षिक साधारण गरुडामा सम्पन भएको छ । गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा कलवार कल्याण समिती गरुडाले आयोजना गरेको कार्यक्रमममा विभिन्न जिल्लाका प्रतिष्ठित ब्यक्तिहरु सहभागिता रहेको थियो।...
गौर । नागरिकको कुरा सुन्न "समुदायमा नेपाली काङ्ग्रेस" अभियानको औपचारिक रुपमा सुरुवात भएको छ । रौतहट प्रतिनिधिका रुपमा केन्द्रबाट खटिएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबू शिवाकोटीले आज गौरमा अभियानको बारेमा जानकारी दिएपछी अभियानको सुरुवात भएको हो ।
भोलि देखि...
जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेश बाट गठबधंनका साझा उम्मेदवार आनन्द प्रसाद ढुंगाना र पुजा चौधरी बिजयी हुनु भएको छ । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार ढुंगाना र जसपाका चौधरी विजयी हुनुभएको...
रौतहट। कटहरिया नगरपालिकामा उपप्रमुखलगायत जनप्रतिनिधिहरुले लगाएको ताला ९ दिनपछि मंगलबार खोलिएको छ ।नगरप्रमुख अजयप्रकाश जैसवालले आफै धर्नामा बसेका जनप्रतिनिधिहरुसित वार्ता गरेपछि ताला खोलिएको हो । वडा नम्बर ४ का अध्यक्ष चन्दनकुमार कुशवाहाले नगरप्रमुख जैसवालले आफूहरुले राखेको माग सम्बोधन गरेपछि...
रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटिको १० औ जिल्ला अधिवेशन माघको २५ र २६ गते हुने भएको छ । नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न गर्न नेकपा एमाले रौतहटले तयारीलाइ तिब्रता दिएको छ...
चन्द्रपुर । रास्ट्रीय स्वतन्त्र पार्टी "रास्वपा"ले रौतहटको चन्द्रपुनिगाहपुरमा बिरोध प्रदर्शन गरेको छ । ललितपुर बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका २ जना युवाको न्यायको लागि र देशमा भएका ठूला ठूला भ्रष्टाचार र बेथितिको काण्ड बारे सरकारसंग प्रश्न गर्न बिरोध प्रदर्सन...
जनकपुरधाम । जनकपुरधाममा आजदेखि नेपाली कांग्रेसको मधेस सम्मेलन सुरू हुँदैछ।
तिरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।
कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरू र नेता शेखर कोइरालालाई बोलाइएको छ। तर सभापति देउवापछिको दोस्रो वरीयतामा कोइरालालाई नराख्ने भएपछि प्रदेश कार्यसमितिका ८...















