काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । आज बिहान बालुवाटार पुगेर यादवले प्रचण्डलाई भेटेका हुन् ।
भेटमा ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक सङ्घीय कानुन निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका हुन् ।यादव नेतृत्वको...
बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताएका छन् ।अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उनले बताए...
चन्द्रपुर । नेपाली काङ्ग्रेस रौतहट क्षेत्र नम्बर ४ ले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
क्षेत्र नम्बर ४ का माननीय देब प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यमा २०८० सालको विजया दशमी , शुभ...
चन्द्रपुर। चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशनमा रास्ट्रीय स्वतन्त्र पार्टीले भाग नलिने भएको छ। आज बसेको नगर सम्पर्क सचिवालयको बैठकले आर्थिक हिनामिनाको आरोप लागेको संस्थामा प्रतिनिधि नपठाउने केन्द्रको निर्णय आएकाले रास्वपा खानेपानीको अधिबेसनमा सहभागी नहुने नगर...
कलैया ।बारा–२ को उप-निर्वाचनमा जसपाका उपेन्द्र यादव निर्वाचित भएका छन । यादव ५ हजार ८१ मतान्तरसहित विजयी भएका हुन । जनमतका शिवचन्द्र कुशवाहलाई हराएका यादबले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहले २३ हजार ३ सय ३४ मत...
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४० हजार मत कटाएका छन् । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । लामिछानेले निकटतम प्रतिस्पर्धीलाई करिब ३३...
तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। १४ हजार ७ सय ९७ मतान्तरसहित विजयी भएका उनले ३४ हजार ९ सय १९ मत प्राप्त गरे भने ...
चन्द्रपुर । नेपाल बिद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसको इकाई सभापतिमा भिमराज अधिकारी चयन भएका छन । बुधबार नेबि संघ रौतहट जिल्लाको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्बिरोध चयन भएका हुन ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य देब...
जनकपुरधाम ।मधेश प्रदेश नेपाली काँग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् ।
चन्द्रपुर । नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले वडा नम्बर ५ का वडा सभापति कल्याण कार्कीलाई कार्वाही गरेको छ । हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अनाधिकृत गतिविधि एवं नेपाली काग्रेंस पार्टि प्रति बफादार...














