काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् । दाहालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासले  आइतबार  विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।  'संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय...
५ पुस, काठमाडौं । आइतबार बिहान नौ बज्दा नबज्दै मन्त्रीहरूलाई एसएमएस आयो, बिहान पौने १० बजे मन्त्रिपरिषद् बैठक । दिउँसो बालुवाटारमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक बोलाइएको थियो । त्यसैले कतिपय मन्त्रीले अनुमान गरे, पार्टी...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारीस लिएर राष्ट्रपति विद्यादेवी...
मंसिर ३०,काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि म‌ंगलबार बिहान डाकिएको सं‌वैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका...
डा. राजकुमार राई गत मङ्सिर १७ गते बुधबार आफ्नो पहलमा सुरु गरी सम्पन्न भएको तनहुँको व्यास नगरपालिका – १ तालघरे र व्यास – १० र ११ जोड्ने बुल्दी खोलाको मोटरेवल पुल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...
रौतहट २९ मंसीर/// सरकारको विरोधमा नेपाली काँग्रेस रौतहटले सोमवार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।काँग्रेसका रौतहट अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा राइस मिल्सबाट प्ले कार्ड, झण्डा लिएर निस्किएको विरोध जुलुुश गौर नगरको परिक्रमा गर्दै कम्युनिष्ट...
२२ मंसिर, रौतहट राजपुर बमकाण्डका थप एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काग्रेंसका नेता आफताब आलमको भाई महताब आलमलाई प्रहरीले पक्राउ गरेको हो । २०६४ चैत्र २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम...
चन्द्रपुर । रौतहटमा राप्रपा नेपालको २१ सदस्यीय कार्यदल गठन भएको छ । सनिबार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भेलाले २१ सदस्यीय कार्यदल गठन गरेको हो । राप्रपा नेपालका केन्द्रिय महामन्त्री सम्राट सिंह सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय...
रौतहट १६ कार्तिक// रौतहटको चन्द्रपुरमा शुक्रवार देखी सिभिल हस्पिटल चपुर प्रालीले सेवा शुभारम्भ गरेको छ । शुक्रवारबाट अस्पताल बिधिवतरुपमा उद्घाटन भएको छ । अस्पतालले बिशेषज्ञ डाक्टरहरु बाट ओपिडी सेवा, अनुभवी टेक्निसियन बाट ल्याव सेवा, एक्सरे सेवा ,भिडियो एक्सरे, इसिजी...