चन्द्रपुरमा सिभिल अस्पतालको सेवा शुरु

रौतहट १६ कार्तिक//
रौतहटको चन्द्रपुरमा शुक्रवार देखी सिभिल हस्पिटल चपुर प्रालीले सेवा शुभारम्भ गरेको छ ।
शुक्रवारबाट अस्पताल बिधिवतरुपमा उद्घाटन भएको छ । अस्पतालले बिशेषज्ञ डाक्टरहरु बाट ओपिडी सेवा, अनुभवी टेक्निसियन बाट ल्याव सेवा, एक्सरे सेवा ,भिडियो एक्सरे, इसिजी सेवा ,इमरजेन्सी सेवा, अक्सिजन सेवा, लगाएतको सेवा उपलव्ध हुने सिभिल अस्पताल का अध्यक्ष डा.राम किशोर साहले जानकारी दिएका छन ।
रौतहटको चन्द्रपुर ४ स्थित मेनरोडमा दुर्गामन्दीर नजिकै रहेको सो अस्पतालले १५ शैयाको सेवा दिने अस्पताल संचालक राजन साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles