रौतहट,८ फागुन । गौर नगरपालिका–६ स्थित सवगढा गाउँमा दुई समुदायबीच ६ बुँदे सहमति भएको छ। रौतहटको गौर नगरपालिका -६ सवगढाका गाउँवासीका बीचमा परम्परादेखि हाम्रा पूर्खाले कायम गरेको सामाजिक-धार्मिक सद्भावको मूल्य मान्यता र ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरश पालना...
निजगढ। बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा र रास्वपा परित्याग गर्दै दुई दर्जन बढी ब्यक्ति नेपाली कांग्रेस प्रवेश गरेका छन्। बारा क्षेत्र नम्बर १ का तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका शम्भु बुढाथोकी र सिम्रौनगढ नगरपालिकाका...
दोलखा । दोलखाको विगु गाउँपालिकामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको ठुलो लहर चलेको छ। विगु गाउँपालिका–७, मायासिंहमा आयोजित एक विशेष कार्यक्रमका बीच एमाले नेता अक्कलबहादुर मगरको नेतृत्वमा उल्लेख्य सङ्ख्यामा नेता तथा कार्यकर्ताहरू...
काठमाडौं। नेपाली कांग्रेसले सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागी भिजन १० प्रतिज्ञापत्र सार्वजनिक गर्दै आफ्नै नेतृत्वमा सरकार गठन हुँदा गरिने कार्यको मार्गचित्र प्रस्तुत गरेका छन्। भिजन १० को ब्याख्या गर्दै २०० पृष्ठमा हरेको भिजनको कार्यान्वयनका लागी आफ्नो सरकारले कसरी...
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै ल्याएको प्रतिज्ञा पत्रमा सुशासनलाई प्राथमिकतामा राखेको छ। बदलियो कांग्रेस बदल्छौं देशको नारासहित निर्वाचनमा होमिएको कांग्रेसले हिजो बुधबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो। कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा प्रधानमन्त्री पद सम्हालेको तीन...
दोलखा। नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन । चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि यस्तो...
काठमाडौं– रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता...
काठमाडौं : नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। एमालेले गरेको र गर्ने कामको सूचीसहितको घोषणापत्र सार्वजनिक गरेको हो। लोडसेडिङ अन्त्य, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगायतका काम...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् । उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका हुन् । उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा...
दोलखा । नेपाली कांग्रेसका दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विगु गाउँपालिका–२, ओराङबासीको सडक सञ्जालसँग जोडिने वर्षौँदेखिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलोका क्रममा ओराङ पुगेका शिवाकोटीले त्यहाँको भौगोलिक विकटता र यातायातको सास्ती आफैँले अनुभव गरेपछि...