बारा । बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर दजनौ घाइते भएका छन । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सकुशल उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ । मलंगवाबाट बिरगंजतर्फ...
काठमाडौँ-  सामाजिक सुरक्षासम्बन्धी सेवा लिन राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने भएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा लिन  साउन १ गतेदेखि  राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने यस अघिको निर्णय कार्यान्वनमा लैजानअसहज भएको भन्दै तत्काल उक्त निर्णय...
गौर । सोनरनियामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।मौलापुर नगरपालिका ८ सोनरनिया टोलकी ५५ बर्षिया धरोहरी देवी बैठा खेतमा धान रोप्दै गर्दा विहिवार दिउसो चट्याँग लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।चटयाँग लागेर मृत्यु भएको महिलाको...
१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्छ ।तर मुख्यमन्त्री सिंहले भने त्यो भन्दा बढी अर्थात ६७ प्रदेश सांसदको मत पाएका हुन् । उनको विपक्षमा ३४ मत परेको छ ।शनिबारकाे...
काठमाडौ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। सिद्धार्थ राजमार्ग अवरुद्ध अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वतर्फ  सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा,...
काठमाडौँ । त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ । जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी...
सञ्जय मिश्रा, रौतहट । मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनिय रहेको छ।बारा र रौतहटको अधिकांस सरकारी सामुदायिक विद्यालयहरुमा एकसय विधार्थी संख्यामा मात्र एकजना शिक्षक रहेको पाईएको छ । राजतन्त्र हुँदै हाल संघीयता सहितको लोकतान्त्रिक व्यवस्था सम्मा आईपुग्दा सरकारी नीतिमा कुनै...
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । विहिबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताएका हुन् । गत मार्च २१ मा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो...