वाईसिएल नगर अध्यक्षमा गोले

चन्द्रपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाईसियलको चन्द्रपुर नगर अध्यक्षमा रमेश गोले चयन भएका छन । चन्द्रपुरमा सोमबार भएको प्रथम नगर सम्मेलन मार्फत सर्वसहमत रुपमा अध्यक्षमा गोले र उपाध्यक्षमा केशब अर्याल चयन भएका हुन । त्यस्तै अनिल पटेल ,पपु साह ,राजु फनैत ,राजिब चौधरी ,पुर्ण भुजेल ,राम स्वार्थ चौधरी लगायत सदस्यमा चयन भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles