नयाँ सदस्यता नदिएको भन्दै महासंघ रौतहटमा तालाबन्दी

गौर। नेपाल पत्रकार महासंघ रौतहट शाखामा तालाबन्दी भएको छ । जिल्लामा क्रियासील रुपमा काम गरिरहेका पत्रकारलाई महासंघको सदस्यता नदिएको भन्दै बिरोधस्वरुप तालाबन्दी गरिएको संघर्ष समितिका प्रबिण पाण्डेले जानकारी दिए । सदस्यताका लागी सिफारिस भएको भएपनि महासंघ रौतहट शाखाका पदाधीकारीहरु आआफ्ना दल र स्वार्थमा केन्द्रित हुदा क्रियाशिल पत्रकारहरु आफ्नो हकबाट बञ्चित हुन पुगेकाले सदस्यता नदिए थप आन्दोलन हुने पाण्डेले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles