परसवाबाट मोटरसाइकल चोर पक्राउ

गुजरा / मोटरसाईकल चोरी गरिरहेको अवस्थामा भए व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । गुजरा नगरपालिका ७ परसवा चोकमा ठगा चौधरीका छोरा जयराम चौधरीको घरबाट बजाज कम्पनीको प्र.२–०३ २३३१ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्दागर्दै स्थानीयले एक व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । स्थानीयसंग आफ्नो नाम जितेन्द्र पंडित बताउने मोटरसाईल चोरको बिस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles