ग्यालेक्सी फोके टेलिभिजनका प्रदेश २ ब्यूरो प्रमुख मिश्रलाई पितृ शोक

धनुषा । ग्यालेक्सी फोके टेलिभिजनका प्रदेश २ ब्यूरो प्रमुख घनश्याम मिश्रलाई पितृ शोक परेको छ । वहाँका बुवा जनकपुरका पूर्वमेयर राजदेव मिश्रको हिजो राती निधन भएको हो । शोकाकुल परिवारजनमा जनसरोकार दैनिकले गहिरो संबेदना प्रकट गर्दै मृतक पूर्वमेयर राजदेव मिश्रप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles