युवतीले ओप्पन ड्रेस लगाएपछि…

एजेन्सी–थाइल्याण्डमा पुलिसले २३ वर्षकी युवतीलाई कामको क्रममा लो कट टप लगाएकोमा अन्तिम चेतावनी दिएर छोडेको छ ।
पुलिसलाई एक अज्ञात व्यक्तिले ओलिभ अरन्या अपाइसो नामकी एक युवती विचित्र कपडा लगाएर प्यानकेक बेचेको भन्दै उजुरी गरेका थिए । उनले पसले युवतीको पहिरनले आसपासका मानिसहरुलाई समस्या भएको बताएका थिए ।
डेली मिररमा प्रकाशित रिपोर्टका अनुसार शुक्रबार शुक्रबार पुलिस चियांग माइ शहरमा अपाइसोको पसलमा पुग्यो जहा“ उनको कपडा देखेर पुलिस नै अचम्ममा परे ।
उनले निकै सानो टप लगाएकी थिइन् जसबाट उनको शरीरको धेरै भाग देखिएको थियो ।
पुलिसले अपाइसोस“ग यसको जवाफ माग्दा उनको जवाफ सुनेर पुलिसकै होस उड्यो । उनले पुलिसलाई आफू एक नर्सिङ छात्रा भएको र पार्ट टाइम प्यानकेक बेच्ने काम गरेको बताइन् । पहिले प्यानकेकका ३० बक्स मात्र बेच्न सक्थिन् तर जब उनले लो कट टप लगाउन सुरु गरिन् त्यसपछि बिक्री ४ गुणा उनले सामान्य कपडा लगाएर प्यानकेक बेच्दा गहक उनको पसलमा आउँदैनथे । एक दिन उनले आफ्नी एक साथीको लो कट टप लगाएर प्यानकेक बेच्दा त्यस दिन पहिलेभन्दा धेरै बिक्री भयो ।
अपाइसोले पहिले प्यानकेकका ३० बक्स मात्र बेच्न सक्थिन् तर जब उनले लो कट टप लगाउन सुरु गरिन् त्यसपछि बिक्री ४ गुणा बढेको छ । अहिले उनको स्टल वरिपरि भिड लाग्छ र मानिसहरु उनीस“ग सेल्फी खिचाउन खोज्छन् । तर, अपाइसोको यो काम आसपासका मानिसहरुलाई मन नपरेपछि उनीहरुले पुलिसमा उजुरी गरिदिए । पुलिसले उनलाई अन्तिम चेतावनी दिएर छोडेको छ ।
यदि उनी फेरि यस्तै गरेको देखिइन् भने उनीविरुद्ध कडा कारवाही हुनेछ । चांग फुएक जिल्ला परिषद कार्यालयका एक प्रवक्ताले भने चियांग माइ सांस्कृतिक सहर हो र मानिसहरु यहा“ यस्ता हर्कत गरियोस् भन्ने चाहँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles