चलचित्र उचनिचको छयाङ्कन सम्पन्न

चन्द्रनिगाहपुर–रौतहटमा नेपाली चलचित्र उचनिचको छयाङ्कन सम्पन्न गरिएको छ ।
केहीदिन अघि पर्साको बर्नियार भन्ने ठाउमा सुटिङ सम्पन्न गरेर रौतहटको ईस्लामपुरमा छया“ङ्कनको लागि आएका युनिटले आईतबार चलचित्र उचनिचको छयाङ्कन सम्पन्न गरेको हो ।
सो चलचित्रको निर्देशक तथा निर्माता करण पौडेल रहेका छन् भने कथा÷पटकथा र संवाद धनमाया ढकाल कोईरालाको रहेको छ ।
तेसैगरी चलचित्रमा आशिष कुस्वार,दिव्य लक्ष्मी भण्डारी,धनश्याम गिरी,अस्लम सिद्धकी लगायतको अभिनय देख्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles