चन्द्रपुर । चन्द्रपुर नगरपालिका ८ को वडाध्यक्षमा नेपाली काङ्रेस का जितेन्द्र चौधरी बिजयी भएका छन । उनी १ हजार ७३ मत ल्याएर बिजयी भएका हुन । नेकपा एमालेका पासपत चौधरी र माओवादीका जङ बहादुर थापालाई हराउदै काङ्ग्रेसले ८ मा १ सदस्य बाहेक सबैमा विजय हासिल गरेको हो ।
सदस्यहरु वडा सदस्य :-सुर्य :- १०६६ बिजयी (बिश्वजित चौधरी)
वडा सदस्य :- रुख :- ९९० बिजयी (अम्बिका प्र. ढुङेल)
म.वडा सदस्य :- रुख :-१०४४ बिजयी (हिमा कला राना)
द.म.वडा सदस्य :- रुख :- १००८ बिजयी (जमुनिया देवी


