चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका ५,राजपैडा स्थित आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक किशोरी चौधरी पक्राउ परेका छ्न । कीर्ते हस्ताक्षर गरी विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा हिजो साझ पक्राउ गरि...
कटहरिया । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उप-प्रमुख यादब सहित ११ जना विरुद्ध लागेको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । कटहरिया नगरपालिका-२ स्थित जमुनिया बजारमा रहेको सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका...
वीरगन्ज कारागारमा बिजुलीकाे करेन्ट लागेर एक कैदीकाे मृत्यु भएको छ।मृत्युु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर घर भएका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन्।
जवरजस्ती करणी मुद्दामा वीरगन्ज कारागारमा २०७५ सालदेखि सजाय काट्दै आएका उनको शनिबार बिहान कारागारको...
चन्द्रपुर । बैशाख १६ गतेका दिन पवन कुमार घिमिरेले चम्किला तारा बनाएका नगर शिक्षा अधिकारी दिपेन्द्र कुमार मण्डल तेसै तारा बनेका हैनन्।
चन्द्रपुर नगरपालिकामा लामो समय देखि शिक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका मण्डल चन्द्रपुर नगरपालिकाको शैक्षिक स्तर उकास्न हैन...
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आगलागी भएको सशस्त्र प्रहरीको केन्द्रिय गोदाममा पुगेका छन् । सो क्रममा उनले आसपासका बस्ती तथा नागरिकको सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।
गृहमन्त्री लामिछानेले आगलागीबारे जाँच गर्न समिति गठन गर्न सुझाव दिएका छन्...
रौतहट ।होली पर्वको अवसर पारेर अष्ट्रेलियामा हुने “होली हंगामा कन्सर्ट” २०२४ का लागि ख्याती प्राप्त कलकार त्यस तर्फ पूस्थान गरेका छन् । सिड्नीमा मार्च २३ मा हुने होली हंगामा कार्यक्रमका लागि मैथिली गायक जागेश ठाकुर र गायिका अन्नु चौधरी...
गुजरा । नेपाल अडिटर्स एशोसिएसन (अडान)को १८ औ स्थापना दिवसको अबसरमा गुजरामा बृक्षारोपन गरिएको छ । गुजाराका नगरप्रमुख सनतलाल चौधरीको बिशेष उपस्थितीमा गुजराको वडा नम्बर १ स्थित श्री आधारभुत प्राबि,मनहर्वामा बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा नेपाल...
चन्द्रपुर । रौतहटमा पुराना दल छाडेर नयाँ दल रोज्ने युवाहरुको जमात बढ्दै गएको छ । गत निर्वाचनमा छोटो समयमा सफलता हासिल गरेको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति युवाहरु आशावादी हुँदै प्रबेश गरिरहेका छन् । हालसम्म रौतहट क्षेत्र...
कार्तिक ,४ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ८ बेतौनामा नक-आउट टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । तिहार तथा छठ पर्वको अवसर पारेर बसन्तपुर युवा क्लब चन्द्रपुरले टुर्नामेन्टको आयोजना गरेको हो । शुक्रवारबाट सुरु भएको प्रतियोगितामा १६ टिमको...
चन्द्रपुर/ सामाजीक सञ्जाल फेसबुकमा चिनजान गर्नु,गफ हुनु नौलो कुरा होईन । तर,त्यही सामाजीक सञ्जाल कहिलेका“ही अपराधीको अपराध गर्ने माध्यम बन्ने गरेको छ । रौतहटमा पनि सामाजीक सञ्जाल फेसबुकका कारण लुटपाटको घट्ना भएको छ । फेसबुकबाट माया जालमा पारेर महिलाको...














