खानेपानीको अधिबेशनमा रास्वपाले प्रतिनिधी नपठाउने

चन्द्रपुर। चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशनमा रास्ट्रीय स्वतन्त्र पार्टीले भाग नलिने भएको छ। आज बसेको नगर सम्पर्क सचिवालयको बैठकले आर्थिक हिनामिनाको आरोप लागेको संस्थामा प्रतिनिधि नपठाउने केन्द्रको निर्णय आएकाले रास्वपा खानेपानीको अधिबेसनमा सहभागी नहुने नगर सम्पर्क सचिवालयका सदस्य जनकराज भारतीले जानकारी दिए। अधिबेशनको सफलताको कामना गर्दै नयाँ बन्न लागेको संचालक समितिमा राजनीतिक भागबन्डाको खेलमा रास्वपा नपर्ने बताउदै आर्थिक हिनामिनाको छानबिन हुनुपर्ने पार्टीको स्पस्ट धारणा रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles