यस्तो बन्यो ओली नेतृत्वको मन्त्रीमण्डल

काठमाडाैँ । नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले २२ सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ । जसमध्ये सोमबार राष्ट्रपति निवास सितलनिवासमा १९ मन्त्रीहरुको सपथ ग्रहण भएको हो । जसमध्ये प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल उपप्रधानमन्त्री समेत हुन् । नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहणसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई पनि पथ तथा गोपनियताको सपथ गराएका हुन् ।

यी हुन् ओली नेतृत्वको सरकारका मन्त्रीहरु :

  1. केपी शर्मा ओली – प्रधानमन्त्री
  2. प्रकाशमान सिंह  –  उपप्रधानमन्त्री /शहरी विकास 
  3. विष्णु प्रसाद पौडेल – उपप्रधानमन्त्री/अर्थ 
  4. पृथ्वी सुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि 
  5. रमेश लेखक – गृह 
  6. शरदसिंह भण्डारी – श्रम रोजगार तथा सामाजिक सुरक्षा
  7. डा. आरजु राणा – परराष्ट्र 
  8. प्रदीप यादव – खानेपानी 
  9. बलाराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 
  10. दामोदर भण्डारी – उद्योग वाणिज्य तथा आपूर्ति 
  11. नवलकिशोर साह सुडी – मन्त्री, महिला बालबालिका तथा जेष्ठ नागरिक 
  12. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात 
  13. तेजुलाल चौधरी – युवा तथा खेलकुद 
  14. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या 
  15. अजयकुमार चौरासिया – कनुन न्याय तथा संसदीय मामिला
  16. बद्रीप्रसाद पाण्डे – संस्कृति पर्यटन तथा नागरिक उडड्यन 
  17. रामनाथ अधिकरी – कृषि तथा पशुपंक्षी विकास
  18. विद्या भट्टराई – शिक्षा विज्ञान तथा प्रविधि
  19. मानवीर राई – रक्षा
  20. दीपक खड्का – उर्जा, जलस्रोत तथा सिंचाई
  21. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन 
  22. ऐनबहादुर शाही ठकुरी – वन तथा वातावरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles