सौर्य एयरको जहाज दुर्घटना,ठूलो मानवीय क्षती

काठमाडौ । पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । जहाज मर्मतका लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको बताइएको छ ।

जहाज पूर्णरुपमा क्षतिग्रस्त भएको अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । अहिले मृतकहरुको शव संकलन गर्ने काम भइरहेको बताइएको छ । हालसम्म १३ जनाको शव निकालिएको छ भने  आधिकारिक रुपमा कति जनाको मृत्यु भएको हो भन्ने कुरा भने पुष्टि भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles