राजपैडा युवाक्लबलाई खेलकुद सामाग्री सहयोग

न्द्रपुर । चन्द्रपुर नगरपालिका ५ स्थित राजपैडा युवा क्लबलाई खेलकुद सामग्री सहयोग गरिएको छ । आर आर ट्रेडर्स का संचालक युवा व्यवसायी विष्णु थापा द्वारा क्लव १६ थान जर्सी र फुटबल सहयोग गरिएको हो । क्लबका फुट्बल खेलाडीहरुका लागि र  खेलकुद विकासको निमित्त खेलकुद सामग्री वितरण गरिएको युवा ब्यवसायी थापाले बताए ।  क्लबका अध्यक्ष हिरालाल चौधरी र खेलाडीहरुको उपस्थितिमा सो खेल सामाग्री बितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles