कृयाशिल सदस्यता नविकरण गर्न सभपाती गिरिको आग्रह

चन्द्रपुर । नेपाली काङ्ग्रेस चन्द्रपुर नगर कमिटीले कृयाशिल सदस्यता नविकरण गर्न आग्रह गरेको छ । मंगलबार बसेको नगरसमितिको बैठकले नगरभित्र रहेको १० वटै वडाका नेपाली काङ्ग्रेसका सम्पूर्ण कृयाशिल सदस्यहरुको नवीकरण फारम सम्बन्धित वडामा बितरण गरिसकेकाले नविकरण फारम लिएर नविकरण गर्न नगर सभापति मुकेश गिरिले आग्र गरेका छ्न । संबंधित वडा सभापति तथा वडा कार्यसमितिमा सम्पर्क गरि कृयाशिल सदस्यता नवीकरण गर्न सभापति गिरिले आग्रह गरेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles