मनुमैजुमा अण्डर १९ ब्याडमिन्टन खेल प्रतियोगिता सम्पन्न

काठमाण्डौ : डिबिए (दिपक ब्याडमिण्टन एकेडेमि) क्लव मनुमैजुमा भएको अण्डर १९ खेल प्रतियोगिता सम्पन्न भएको छ ।
गत सोमवार एक कार्यक्रम बिच डिबिए ( दिपक बोहरा एकेडेमि ) ब्याडमिण्टन क्लव मनुमैजुमा अण्डर १९ खेल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ( एआईजी) चन्द्रकुवेर खापुङले प्रतियोगितामा सहभागि सम्पुर्ण खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले प्रतियोगिता आयोजना गर्ने एकेडेमीलाई समेत बदाई ज्ञापन गर्नुभएको थियो ।

प्रतियोगितामा देवीनगर क्लव बानेश्वर १० का अतिथिद्वय अध्यक्ष सुरज कुमार घुन्डे र संस्थापक सदस्य निर्मल पंडित लगायत अन्य पदाधिकारी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles