रौहतटको जिम्मेवारी (एसपी) भुपेन्द्र खत्रीलाई

रौतहट, १ फाल्गुन । नेपाल प्रहरी प्रधानकार्यालयले रौतहटसहित १२ प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ ।

आईजीपी सचिवलायका प्रहरी उपरिक्षक (एसपी) प्रस्तावित वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रामदत्त जोशीकाअनुसार रौतहट प्रहरी प्रमुखमा भिुपेनद्र खत्रीलाई पठाइएको छ । 

यसैगरी एसपी केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles