हावाहुरीका कारण १५ लाखको क्षती

विजयपुर,१७ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा बिहिबार राती आएको हावाहुरीले लाखौंको क्षती पु¥याएको स्थानीयले बताएका छन् ।
स्थानीय रन्जन खरेलका अनुसार श्री मा वि दुधिअवामा गए राती आएको हावाहुरीले सोलार प्यानल उडाईदिएको छ ।

हावाहुरीले क्षती पुर्याएको सोलार प्यानल।

४ हजार वाटको सोलार प्यानल सहित घरको छानो उडाउंदा १५ लाख बराबरको क्षती भएको खरेलले जानकारी दिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg