रौतहटका सामुदायिक बिधालय आज बन्द

चन्द्रपुर। शिक्षकको असामयिक निधन भएपछि मंगलवार रौतहटका सामुदायिक बिधालय बन्द गर्ने निर्णय भएको छ ।
बिधालयहरुमा शोक मनाउद एक दिन पठन पाठन बन्द गर्ने निर्णय गरीएको छ ।
रौतहटको यमुनामाइ गाउपालिका स्थित झुनखुनुवाका शिक्षक रामवावु यादवको निधन भएपछि शोक मनाउन बिधालय बन्द गर्ने निर्णय भएको हो ।
जिल्ला रहेका सवै शिक्षक संघ सगठन , मन्चले सामुदायिक बिधालयमा शोक मनाउदै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg