राज्यमन्त्री यादव द्धारा छात्रालाइ साइकल बितरण

गौर ५ असोज । मुख्यमंत्री बेटी पढाउ,बेटी बचाउ कार्यक्रम अन्तर्गत रौतहटको मावि सखुअवा, भेडियाही, जेठरहिया र खेसरहिया मा कक्षा ८ मा अध्ययनरत सवै छात्राहरु लाइ साइकल बितरण गरीएको छ ।

प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र प्रसाद यादवको प्रमुख आतित्थ्यमा छात्राहरु लाइ साइकल बितरण गरीएको हो ।

संविधान दिवसको अवसरमा समाजवादी युवा संघको केन्द्रिय अध्यक्ष समेत रहेका राज्यमन्त्री यादवले साइकल बितरण गर्नु भएको हो । प्रदेशभरी नै कक्षा ८ मा पढने छात्राहरु लाइ साइकल उपहार दिने कार्यक्रम अन्तर्गत वितरण गरेको प्रदेश सांसद समेत रहेका मन्त्री योगेन्द्र प्रसाद यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles