आलमलाई ७ दिन को म्याद थप

१२ बर्ष अगाडि को बम काण्डमा पक्राउ परेका पुर्ब मन्त्री तथा निलम्बित साम्सद मो.अफ्ताब आलम्लाई जिल्ला अदालत रौतहट का न्यायाधीश चित्र बहादुर गुरुङको इज्लास ले असोज २६ गते देखि लागू हुने गरि ७ दिन म्याद थप गरेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg