चन्द्रपुर। जन ज्योती बहुमुखी क्याम्पस को ७ औ साधारणसभा सम्पन्न भएको छ । आइतबार बाट सुरु भएको क्याम्पस को सधारण सभा सोमबार सम्पन्न भएको हो ।
साधारणसभा बाट नया संचालक समिती चयन भयको छ । क्यम्पस अध्यक्ष मा नेकपाका एक राज थापा अध्यक्षमा निर्बाचित भएका छन् । सदस्य हरुमा ७ जना नेकपा र नेपाली काग्रेस बाट १ जना निर्बाचित भएका छन ।खुल्ला तर्फ बाबुराम दहाल,रामपुकार प्रसाद,पद्मा कुमारी राना,राम सिंहासन राय यादब,दलित सदस्यमा जित बहादुर बिश्वकर्मा,जनजाती सदस्यमा बाल्कृष्ण श्रेष्ठ ,आदिबासी सदस्यमा जय माला चौधरी र महिला सदस्यमा कमला कुमारी ढकाल निर्बाचित भएका छ्न ।
अध्यक्षका अर्को उम्मेदवार सन्जय कार्की १ मतले पराजित भएका छन् ।