चन्द्रपुर,२४ कार्तिक ।
स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस रौतहटले भोलि बिरोध ¥याली निकाल्ने भएको छ ।
भारतले नेपालको भु–भाग आफ्नो भनेर नक्साकंन गरेपछि बिरोध स्वरुप ¥याली निकाल्न लागिएको जनज्योति बहुमुखी क्याम्पसका उपसभापति गोपाल हुमागा“ईले जानकारी दिए ।
उपसभापती हुमागाईले सबै देश प्रेमी नेपालीलाई ¥यालमा सहयोग भएर भारीय बिस्तारबादको बिरुद्ध उभिन आग्रह समेत गरेका छन् ।