युवाहरुद्वारा गरिव तथा बिपन्न परिवारलाइ कम्वल बितरण

रौतहट। चन्द्रपुरका बिभिन्न पेशामा रहेका युवाहरुले यमुनागाइ गाउपालिकामा गरिव तथा बिपन्न परिवारलाइ कम्वल बितरण गरेका छन । निर्माण व्यावसायि महासघ रौतहटको महासचिव कृष्ण देव यादबको बिशेस पहल र स्थानिय युवाहरुको सहयोगमा सामाजीक कार्य सहयोग गर्ने र पिडितहरुलाइ सेवागर्ने उदेश्यले थोरै थोरै रकम संकलन गरेर कम्वल बितरण गरेको चन्द्रपुर ४ का युवा देवराज न्यौपानेले जानकारी दिए ।


यमुनामाइ गाउपालिकाको वडा नम्वर २ र ३ का १ सय भन्दा बढी शितलहर पिडितलाइ कम्वल बितरण गरीएको न्यौपानेले जानकारी दिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg