रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

गौर,३ असार । रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिर्पोट आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन । यो संगै रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ४६ पुगेको कार्यालय प्रमुख साहले बताए । कोरोना संक्रमित निको भएर जानेको संख्या भने २ सय ४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles