भुपु राजा ज्ञानेन्द्रको ७४ औं जन्मदिन गौरमा पनि मनाईयो

गौर,२३ असार । भुपु राजा ज्ञानेन्द्रको ७४ औ जन्म जयन्ति रौतहटको गौरमा धुमधामका साथ मनाइएको छ । राष्ट्रिय चिन्तन परिवार केन्द्रका जिल्ला अध्यक्ष अशोक सिंह राजपुतको नेतृत्वमा गौरको सिवालय मन्दिरमा भुपु राजा ज्ञानेन्द्रको फोटोमा माल्यार्पण गरि मंगलवार जन्मज्यन्ती मनाएको हो।देशमा बेथितिको राजनीति चलिरहेको अवस्थामा देशलाई जोगाउन एक मात्र विकल्पको रूपमा राजा रहेकोले राजा ज्ञानेन्द्रको सक्रियता हुनुपर्नेमा जोड अध्यक्ष राजपुतले बताउनु भएको छ।भुपु राजाको जमज्यन्तिमा जिल्लाका सयौं राजावादीको सहभागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles