खेलाडीलाई राहत बाड्दै रौतहट फुटबल संघ

रौतहट १० ,श्रावण / रौतहट फुटबल संघले खेलाडी लाई राहत स्वरुप नगद उपहार प्रदान गरेको छ । सनिबार विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा नोबेल कोरोना भाईरस बाट प्रभाबित खेलाडीलाई राहत स्वरुप नगद उपहार प्रदान गरेको हो ।

कोरोना भाइरस बाट प्रभावित संघका अति बिपन्न परिवारका ३८ जना फुटबल खेलाडी तथा फुटबल भोलन्टियरहरुलाई आज ७५ हजार रुपैया प्रदान गरेको रौतहट फुटबल संघका महासचिब मधुसुदन धितालले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles